Rule 42
खानेपानीको परिमाण नाप गर्ने इकाई
सेवा शुल्क दर निर्धारण गर्ने प्रयोजनको लागि नियम ३८ बमोजिम गठित सेवा शुल्क निर्धारण समितिले खानेपानीको परिमाण ( घनमिटर÷हजार लिटर प्रति महिना) बमोजिम कायम गर्नु पर्नेछ ।